Section 26
अनधिकार प्रतिलिपिहरुको पैठारीमा प्रतिबन्ध
नेपाल ………… भित्र तयार गरिएको भए अनधिकार प्रकाशन ठहरिने कुनै रचना वा ध्वनि अङ्कनको प्रतिलिपिहरु विदेशमा तयार गरी वा अन्य कुनै तरिकाले प्राप्त गरी व्यपारिक प्रयोजनको लागि नेपाल ………… भित्र पैठारी गर्न हुँदैन ।